दार्चुला र महोत्तरीमा २ जनाको शव फेला

काठमाडौं । दार्चुला, मार्मा गाउँपालिका ३ बिटुलेस्थित चमेलियाजल बिद्युत आयोजनाको ड्याममा हाल नाम, थर, वतन नखुलेकी करिब ३५ वर्षीया महिलाको शव बुधबार बिहान फेला परेको छ। त्यस्तै महोत्तरी जलेश्वर नगरपालिका ८ स्थित रातो खोलाको बगरमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुषको शव बुधबार बिहान फेला परेको छ। यस सम्बन्धमा स्थानीय प्रहरीले थप … Continue reading दार्चुला र महोत्तरीमा २ जनाको शव फेला